एनआरएनएलाई तीन महिनाभित्र एकताबद्ध गराउछु : महेश श्रेष्ठ

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र संगठनात्मक रुपमा एकताबद्ध गराएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै श्रेष्ठले आफ्नो टिमलाई मात्रै होइन विश्वभरका सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई मिलाउनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको दाबी गरे । उनले भने, ‘१०औं…