अवैध गोरु तस्करीमा प्रहरीको सफलता, २५ गोरु बरामद

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा अवैध गोरु तस्करीको धन्दा बढिरहेको आशंकाबीच प्रहरीले ठूलो सफलता हासिल गरेको छ । गतराति हेटौँडा उपमहानगरपालिका वडा नं ३, बस्तीपुरबाट २५ वटा गोरुसहित ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिइएको छ । पशु निर्देशनालय मकवानपुरका अनुसार, बरामद ट्रक ०२–०३–०१ ख ०७०७ नम्बरको रहेको छ । यस घटनाले हेटौँडामा…