काठमाडौ ।काठमाडौंको दिगो पर्यटन सहकारी संस्थामा ठगी गरेको मुद्दामा प्रहरीले एमाले नेता कृष्णकुमार अर्याललाई पक्राउ गरेको छ। सहकारीको ऋण नतिरी फरार भएका आरोपमा प्रहरीले एमाले नेता कृष्णकुमार अर्याललाई पक्राउ गरेको हो । उनको घर ललितपुर महानगरपालिका–३ सानेपामा छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।