काठमाडौं, ३१ भदौ । काठमाडौंको तीनकुनेस्थित् गैरीगाउँको सःमिलमा भएको चार जनाको सामूहिक हत्या प्रकरणमा पक्राउ परेका मुख्य आरोपीले आफूले नै उक्त घट्ना घटाएको स्विकार गरेका छन् । उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले दाबी गरेको छ ।आरोपितले नवीन राईसितको रिसिइबीले चारजनाको हत्या गरेको स्वीकार गरेका छन् । उनले मोरङका राईसहित दोलखाका ५५ वर्षीय कुमार…