चितवन । ‘प्रथम भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टनको उपाधि त्रिभुवन आर्मी क्लवका (टिएसी)का पविन लिङ्थेप र प्रफुल महर्जनको जोडीले जितेको छ । भरतपुर महानगरपालिका–१०, स्थित कवर्ड हलमा भएको फाइनल प्रतिष्पर्धामा शसस्त्र प्रहरी बल एपिएफ क्लवका प्रिन्स दाहाल र विजित थापा मगरलाई आर्मीका पविन र प्रफुलको जोडीले २१–५ र ८–२ ले पराजित ग¥यो । प्रिन्सकोजोडीले…