नवौँ राष्ट्रिय खेलकुद :साइक्लिङमा बागमती र एपीएफलाई स्वर्ण

गण्डकी प्रदेशको राजधानी सहर पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङको ‘क्रस कन्ट्री’ विधामा महिलातर्फ बागमती प्रदेश र पुरुषतर्फ एपीएफले एक/एक स्वर्ण पदक जितेका छन् । पोखराको रानीवनमा भएको महिला क्रस कन्ट्री विधातर्फको फाइनल खेलमा १५ किलोमिटरको दूरी एक घण्टा नौ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै बागमतीका लक्ष्मी मगरले स्वर्ण पदक जिते । नेपाली सेनाका…