काठ्माण्डौ- प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहलाई भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्ने भएका छन् । मंगलबार दशरथ रंगशालामा हुने समापन समारोहलाई प्रधानमन्त्री ओलीले नेपाली र अंग्रेजी भाषामा १ घण्टा ३० मिनेट सम्बोधन गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले जानकारी दिए । सिलवालका अनुसार प्रधानमन्त्रीले बुधबार खेलाडीको नाममा…