सुर्खेत । कर्णाली प्रदेश सरकारले खेलकुद परिषद्को उपाध्यक्षमा प्रमोद हमाल र सदस्य सचिवमा रविन्द्र चन्द नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले सुर्खेतका हमाललाई उपाध्यक्ष र चन्द्रलाई सदस्य–सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । दुई पदाधिकारीको नियुक्ति भएसंगै एक बर्षदेखि नेतृत्वविहीन भएको कर्णाली खेलकूद परिषद्ले नयाँ नेतृत्व पाएको हो । कर्णाली प्रदेश सरकारले…