काठमाडौं । टि-२० विश्वकपमा आज नेपाल इटलीविरुद्ध खेलिरहेको छ । नेपालले इटलीलाई १२३ रनको लक्ष्य दिएको छ ।