विश्व आविष्कारमा नेपालको स्थान बनाउन नास्टको चारवर्षे रणनीतिक योजना सार्वजनिक

काठमाडौं चैत, ५– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले खोज र अन्वेषणलाई प्राथमिकतामा राखेर चारवर्षे रणनीतिक योजना बनाउने भएको छ । सोमबार प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा नवनियुक्त उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले विज्ञान र प्रविधिमा आधारित अर्थतन्त्र विकासमा लाग्ने बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । उनले भने, ‘लामो समयसम्म नास्ट पूर्वाधार निर्माण र…