दक्षिण कोरियाली कम्पनी सामसुङले सार्वजनिक गरेको तथ्यांकअनुसार सामसुङले अहिलेसम्म २ अर्ब भन्दा धेरै गोटा ग्यालेक्सी स्मार्टफोन बिक्रि गरिसकेको छ । ग्यालेक्सी एस १० सिरिजको लञ्चिङ समारोहमा कम्पनीका प्रमुख कार्यकारी डि जे कोहले यसको जानकारी दिएका हुन । यद्यपि सामसुङले अहिलेसम्म बेचेका ती स्मार्टफोनमध्ये कुनकुन मोडेलका कति कति स्मार्टफोन छन् भन्ने उनले खुलाएनन् । यद्यपि बिक्रि भएका…