थ्री डी पड जसमा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ शानदार मृत्यु

अस्ट्रेलियाको एउटा कम्पनीले थ्री डी प्रिन्टेड पड निर्माण गरेको छ, जसले मानिसहरुलाई कुनै पीडा नदिइ मृत्युवरण गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ । सो मेसिन चाँडै नै स्वीट्जरल्यान्डका वासिन्दाले प्रयोग गर्न पाउने भएका छन् । पडको निर्माण गैरनाफामुखी संस्था एक्जिट इन्टरनेसनले गरेको हो । पडले मानिसहरुलाई स्वेच्छिक आत्महत्या गर्न सहयोग गर्नेछ । एक्जिट इन्टरनेसनले पडलाई…