कस्तो रहनेछ आगामि तिन दिनको मौसम, कहाँ कहाँ हुनेछ बर्षा

मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली भइ हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला…