काठमाडौंको भृकुटीमण्डपमा जारी पस्मिना प्रदर्शनी (तस्बिरहरु)



काठमाण्डौ । नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले माघ १० गतेबाट भृकुटीमण्डपमा पस्मिना प्रदर्शनी चलिरहेको छ ।

प्रदर्शनीमा १५० भन्दा बढी स्वदेशी स्टलहरू रहेका छन्।

मेला नेपाल पस्मिना उद्योग संघले आयोजना गरेको हो ।

प्रकाशित मिति : माघ १२, २०८१ शनिबार  ६ : ४४ बजे