भालेले आक्रमण गर्दा एक महिलाको मृत्यु

सिड्नी - कुखुराहरु प्राय अहिंस्रक मानिन्छ यधपी अष्ट्रेलियामा कुखुराको भालेको आक्रमणबाट एक वृद्धा महिलाको मृत्यु भएको छ। आफैंले पालेको कुखुराको आक्रमणबाट वृद्धाको मृत्यु भएको अस्ट्रेलियाका प्रहरीले जनाएका छन्। दक्षिण अस्ट्रेलियास्थित आफ्नै घर पछाडि ती महिलाको सानो खोरमा कुखुरा पालन गरेकी थिइन्। महिला कुखुराको अन्डा संकलन गर्नको लागि खोर गएकी थिइन्। सोही क्रममा त्यहाँ भएको भालेले…