योगी आदित्यनाथले लगाए मोबाइल माथी प्रतिबन्ध , कारण यस्तो

काठ्माण्डौ,एजेन्सि- मोबाइल फोनबाट डाटा ह्याक हुने तथा जासूसी हुने खतर प्रती भारतको उत्तर प्रदेशका मुख्यमंत्री योगी आदित्यनाथ सतर्क हुने गर्दछन । योगी आदित्यनाथले मोबाइल फोनलाई खतरा मान्दै उत्तर प्रदेश मन्त्री परिषदको क्याबिनेट बैठकमा मोबाइल लान प्रतिबन्ध लगाएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन । समाचारमा जनाइए अनुसार उत्तर प्रदेशको क्याबिनेट बैठकमा अबकुनै मंत्रीले मोबाइल फोन लान…