प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार , छिटै डिस्चार्ज गर्ने अस्पतालको तयारी

काठमाडौं कात्तिक, १३– सोमबार बिहान अस्पताल भर्ना भएका  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न संलग्न चिकित्सकका अनुसार  यसैगरी स्वास्थ्यमा सुधार आइराख्यो भने एक–दुई दिनमा डिस्चार्ज गर्ने अस्पतालको तयारी छ । मंगलबार बिहान प्रधानमन्त्री उपचाररत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जारी गरेको विज्ञप्तिअनुसार रगतको परीक्षण र…