काठमाडौं वैशाख, ४– एमाले–माओवादी बीचको पार्टी एकता वैशाख ९ मा नहुने लगभग निश्चित जस्तै भएको छ । मंगलबार बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकमा कुरा नमिलेसँगै वैशाख ९ गतेको एकता मिति लगभग टर्ने पक्का भएको हो । यस अघि बैशाख ९ मा पार्टि एकता हुने कुरा नेता हरुले पटटक पठक दोहोर्याउदै आएका थिए । आज…