काठमाडौं जेठ, १७– जुट मिल बन्द गरेर सञ्चालक फरार भएपछि कर्मचारीले आठ महिनादेखिको तलब पाएका छैनन् । करारका २२ कर्मचारीले आठ महिना र ज्यालादारी ७० कर्मचारीले चार महिनाको तलब नपाएका हुन् । गत फागुनमा मिल नै बन्द गरेर सञ्चालक समिति अध्यक्ष वसन्त बन र प्रबन्धक नीलहरि काफ्ले बेपत्ता छन् । लेखा शाखामा पनि ताला लगाईएको…