१२.५० अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार

काठमाडौं । आईतवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज १२.५० अंकले घटेसँगै धितोपत्र दोस्रो बजार मापक नेप्से २५९४.८७ बिन्दु कायम भएको हो । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ४ अर्बको कारोबार भएको छ । बैंकिङ समूह स्थिर रह्यो । विकास बैंक ०.३४, फाइनान्स ०.७८, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर…