काठमाडौं, २८ असार । नेपाल राष्ट्र बैंकले मलेसियाको रेमिट्यान्स कम्पनी म्याक्स मनीसँग कुनै पनि रेमिट्यान्स कारोबार नगर्न पुनः निर्देशन दिएको छ। यसअघि १२ मंसिर २०७५ र २ फागुन २०७५ मा पनि उक्त कम्पनीसँग रेमिट्यान्स कारोबार गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध खोल्दा तोकेका शर्त पुरा नगरेकाले उक्त कम्पनीसँग रेमिट्यान्स कारोबार नगर्न पुनः प्रतिबन्ध लगाइएको…