काठमाडौ चैत, १७– साताको पहिलो कारोबार दिन आज आईतबार नै नेप्से ओरालो लागेको छ । नेप्से आज शुन्य दशमलव ९१ अंकले घटेर ११ सय ४३ दशमलव ५९ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि शुन्य दशमलव १२ अंकले घटेर दुुई सय ४३ दशमलव ३६ अंकमा झरेको छ । आज एक सय ६५ कम्पनीहरुको पाँच हजार…