सर्लाहीमा झण्डै साढे ८ लाख मुल्य बराबरको ५० बोरा गुटखा बरामद

सोम दियाली, सर्लाही असोज ५ - शसस्त्र प्रहरी बल सर्लाहीले झण्डै साँढे ८ लाख मुल्य बराबरको ५० बोरा अवैध गुटखा बरामद गरेको छ । नवलपुबाट सदरमुकाम मलंगवा तर्फ गई रहेको ना २ च ५९६८ नम्वरको पिकअप भ्यानमा चेकजाँच गर्दा सो मूल्य बरवारको अवैध गुट्खा बरामद भएको शसस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल…