काठमाडौं । नेप्से बढेको छ । आज मंगलबार नेप्से शुन्य दशमलव ९६ अंकले बढेर १२ सय ६१ दशमलव सात अंकमा चढेको छ भने सेन्सिटिभ शुन्य दशमलव चार अंकले बढेर दुुई सय ७१ दशमलव ४४ अंकमा चढेको छ । आज एक सय ७४ कम्पनीहरुको पाँच हजार पाँच सय ८७ वटा कारोबारमा १३ लाख २४ हजार पाँच…