आज पनि घट्यो शेयर कारोबार, लगानीकर्ता चिन्तित

काठमाडौं ।  नेप्सेमा आज पनि पहिरो गएको छ । आज सोमबार नेप्से आठ दशमलव सात अंंकले घटेर १२ सय ४७ दशमलव ३५ अंकमा झर्दा सेन्सिटिभ एक दशमलव  ५६ अंकले घटेर दुई सय ६८ दशमलव ७९ अंकमा झरेको छ । आज एक सय ७१ कम्पनीहरुको सात हजार दुई सय ४४ वटा कारोबारमा २९ लाख १० हजार एक…