काठमाडौं, आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ दशमलव २७ अंकले घटेर १ हजार २ सय ४४ दशमलव ८९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ७२ कम्पनीको २३ लाख ६१ हजार ५ सय कित्ता शेयर खरिदबिक्री भई ६४ करोड ५० लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भयो । आइतबार ‘क’ वर्गका…