आज शेयर बजारको कारोबार निकै घट्यो, लगानीकर्ता देखिए चिन्तित

काठमाडौं जेठ, ३०– आज बिहिबार नेप्से रातै देखिएको छ । आज ११ वटा समुहको कारोबार भएकोमा होटल समुहको सुुुचक सामान्य अंकले बढेर हरियो देखिए पनि बाँकी समुहको सुचक भने रातै देखिएको छ । नेप्से दुुई दशमलव ९२ अंकले घटेर १२ सय ६९ दशमलव ५५ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव ५४ अंकले घटेर दुुई सय…