गाउँपालिकाको निर्णय लाई हेलिकोप्टर कम्पनीहरुले धज्जी उडाय

२० असोज, पोखरा– अन्नपूर्ण बेस क्याम्पमा हेलिकोप्टरको व्यवसायिक उडानमा रोक लगाउने अन्नपूर्ण गाउँपालिकाको निर्णय हेलिकोप्टर कम्पनीहरुले अवज्ञा गरेको छन् । उनीहरुले निर्णयको अवज्ञा गर्दै शुक्रबार मात्र आठ पटक ओहोरदोहोर गरेका छन् । पोखरा विमानस्थलका अनुसार शुक्रबार भएका दुई उडान रेस्क्युका लागि र बाँकी छ उडान व्यवसायिक हुन् । पोखरा विमानस्थलका प्रवक्ता काशीनाथ पौडेलले सिम्रिक एयरका…