कलैयाका दुइ पेट्रोल पम्पमा सिलबन्दी

वीरगञ्‍ज- कलैया उपमहानगरपालिका भित्र सन्चालित अमित आयल स्टोर र  विजय आयल स्टोरमा  कलैया-गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगञ्जले सिल गरेको छ। अमित आयलले विसं २०७१ देखि जाँच नगराएको र १० लिटर पेट्रोलमा ३०० एमएल कमी भएको तथा  विजय आयलको डिजलमा समेत घटी भएको पाइएकाले त्यसलाई सिल गरिएको  र के कारणले तेल कमी भएको हो, त्यस सम्बन्धमा अनुसन्धान…