काठमाडौ माघ, १६– नेप्से पुुन घटेको छ । आज मंगलबार नेप्से घट्दा कमाउने भन्दा गुुमाउने समुह धेरै देखिएकाछन भने कारोबार रकम पनि अघिल्ला दिनहरुको तुुलनामा घटेको छ । नेप्से आज शुन्य दशमलव चार अंकले घटेर ११ सय ६० दशमलव ५९ अंकमा पुुगे पनि सेन्सिटिभ भने शुन्य दशमलव २८ अंकले बढेर दुुई सय ४६ दशमलव ७५…