काठमाडौं असोज, १– ग्लोबल आइएमई बैंक लि. र न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटल, विराटनगरबीच सम्झौता भएको छ । अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा दुुबै संस्थाका प्रमुखहरुले हस्ताक्षर गरेका हुुन् । सम्भौतापत्रमा हष्पिटलका तर्फबाट सञ्चालन निर्देशक राजेश भट्टराई र बैंकका तर्फबाट बैंकको बिराटनगर शाखा प्रमुुख शसी शेखर शर्माले हस्ताक्षर गरेकाछन्…