उपाध्यायले पुर्याए १०८ विश्व रेकर्ड

गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड बनाएका छन् । ४ बर्षमा गीतसंगीत र साहित्य क्षेत्र मार्फत उनले यो कीर्तिमान राखेका हुन् । शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहबीच उनले २८ विश्व कीर्तिमान प्रमाण पत्र बुझ्दै आफ्नो विश्व कीर्तिमानको सख्या १०८ पुर्याएका हुन् । उपाध्यायले र एभरेस्ट वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक्स, अमेरिका बुक अफ…