दोस्रो लहरको कोरोनाको कारण प्रभावित भएको सौदर्य प्रतियोगीता ‘मिसेस नेपाल ग्ल्याम २०२१’ को फाइनल स्पर्धा यहि १२ भदौमा आयोजना हुने भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बिहिबार एक बिज्ञाप्ती जारी गर्दै प्रतियोगीताको अन्तिम स्पर्धा भदौ १२ गते ललितपुरको बालकुमारी स्थित म्युजिक सिटी हाल आयोजना गर्न लागेको जानकारी दिएको छ । प्रतिस्पर्धामा यो पटक शान्ति…