कार्तिक १८ काठ्मान्डौ- सुरज पौडेल शुक्रबारदेखि देशभर दिपेन्द्र के खनाल निर्देसित चलचित्र ‘चङ्गा चेट’ रिलिज भएको छ । चलचित्र ‘चङ्गा चेट’लाई शनिबार दर्शकको उत्साहजनक साथ मिले पछी चलचित्रका निर्माता निर्देशक पनि चङ्गा भएका छन । शनिबार देशभरका अधिकांश हलमा दर्शकको भीड लागेको यसको निर्माण पक्षले बताएको छ । शनिबार दिनभर नै काठमाण्डौका विभिन्न हलमा पुगेका चलचित्रका निर्माता, निर्देेशक र…