काठमाडौं – सुपरहिट चलचित्र ‘पद्मावत’ पछि अब अभिनेत्री दीपिका पादुकोण तेजाब पीड़ित लक्ष्मी अग्रवालको घटनामा आधारित मेघना गुलजारको चलचित्रमा देखिने भएकी छ्न । ‘जब मैले यो कहानी सुने तब म भित्रैदेखि हल्लीए किनभने यो केवल हिंसाको मात्र नभएर ताकत, साहस, आशा र जीतको कहानी हो । लक्ष्मीको कहानीले मलाई धेरै प्रभावित पार्यो र म यो चलचित्रका लागि…