असार अन्तिममा विराङ्गना रिलिज हुने, शिल्पा र अनुपको दमदार अभिनय

नायिका शिल्पा पोखरेल र नायक अनुप विक्रम शाहीको प्रमुख भूमिका रहेको चलचित्र ‘विराङ्गना’ को रिलिज डेट फाइनल भएको छ । निर्माण यूनिटले जनाए अनुसार यो चलचित्र आगामी असार २९ गते प्रदर्शनमा आउनेछ । चलचित्रलाइ राज बहादुर सानेले निर्देसन गरेका हुन  । प्रहरी अफिसरको कथामा चलचित्र केन्द्रित छ । एक्सन प्रधान चलचित्रमा नारीवादलाई प्राथमिकता दिइएको छ…