भक्तपुर । साँझको सुनौलो घाम ढल्दै थियो। चाँगुनारायण मन्दिरको पवित्र आँगनमा प्राचीन ढुंगाका मूर्तिहरू, सुन्दर स्तम्भ र पुरानो वास्तुकलाले शान्त परिवेश । एकाएक वातावरणमा धुन गुञ्जियो– मानौँ इतिहास आफैं जाग्यो, संस्कृति पुनः श्वास फेर्न थाल्यो, र आस्थाले अँगालो हाल्यो। त्यो धुन थियो, नेपाली जनमानसमा गहिरो छाप छोडेको कालजयी गीत “हामी उभिएको धरातलमा”। ३१ वर्षअघि जन्मिएको…