पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ हजार ९३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ३९ हजार १ सय २९ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७०२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १४३१ जना, भक्तपुरमा १४८…