काठमाडौं माघ, १८– डा. गोविन्द केसीको समर्थनमा डाक्टरले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । चिकित्सा शिक्षा विधेयकमा आफ्ना माग नसमेटिएको तथा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै अनशनरत डा. केसीको पक्षमा आन्दोलनरत १७ डाक्टरलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार त्रिवि शिक्षण अस्पतालका आवासीय डाक्टरले डा. केसीको समर्थनमा निकालेको र्यालीमा प्रहरीले हस्तक्षप गरेको…