काठमाडौं माघ, ६– गत २५ गतेदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको अनसनप्रति राष्ट्रिय आवासीय चिकित्सक संघले केसीले ऐक्यवद्धता जनाएको छ । आवासीय चिकित्सक संघले डा. केसीले जुन माग राखेर अनसन बसेका छन् ति सम्पूर्ण मागमा आफ्नो ऐकेवद्धता रहेको प्रष्ट पारेको छ । संघले आइतबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रमा कार्यरत पेसागत स्वास्थ्यकर्मी तथा…