अन्तत: भारतमा लकडाउन अझै दुइ हप्ता लम्बिने

कोरोना भाइरसको संक्रमण रोक्न भारतमा जारी लकडाउन अन्तत : थपिने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीहरुबिच भिडियो कन्फ्रेन्समार्फत शनिबार भएको ४ घण्टा बैठकपछी लकडाउनको अवधि थपिने सार्बजनिक भएको हो आगामी अप्रिल ३० सम्म लकडाउन लम्बिने बैठकमा प्रधानमन्त्री मोदिले जानकारी गराएको पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जिलाई उधृत गर्दै प्रेस ट्रस्ट अफ इन्डिया(पिटिआइ) ले जनाएको…