भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो, एकै दिन २८ जनाको मृत्यु

काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४ हजार २ सय ८१ जना पुगेको छ । स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार देशभरमा १ सय ११ जनाको मृत्यु भएको छ भने तीन सय १८ जना निको भएका छन् । बितेको २४ घण्टामा भारतमा २८ जनाको मृत्यु भएको छ भने सात सय चार जनामा…