भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै भारतमा वैशाख २१ गते (३ मे) सम्मका लागि लकडाउनको समय थप्ने घोषणा गरेका छन । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले लकडाउन बढेसँगै यसअवधिमा पहिलेभन्दा बढी सतर्कता बढाउन आवश्यक रहेको बताएका छन् उनले सबैसँगको सल्लाह र सुझावका आधारमा यस्तो निर्णय लिइएको जानकारी दिएका छन् । लकडाउन राम्रोसँग…