स्कूल ब्याग बनाउने कारखानामा भिषण आगलागी ४३ जनाको मृत्यु

काठ्माण्डौ- भारतको राजधानी दिल्लीस्थित अनाज मन्डीस्थित स्कूल ब्याग बनाउने कारखानाको एउटा भवनमा आगो लाग्दा ज्यान गुमाउनेहरूको सङ्ख्या ४३ पुगेको  छ। लोक नायक अस्पतालकी डा . रितु सक्सेनाले बीबीसीलाई बताए अनुसार कैयौँ घाइतेहरूको उपचार भइरहेको त्यहाँका अधिकारीहरूले जनाएका छन्।दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले अहिलेसम्म ५० जना बढीलाई बाहिर निकालिएको जानकारी दिए घटनास्थल पुगेका दिल्लीका…