आगामी निर्बाचनमा राष्ट्रपति ट्रम्पका प्रतिस्पर्धी जो बाइडनद्वारा ट्रम्प माथि महाभियोग लगाउन आह्वान

काठ्माण्डौ,एजेन्सि- अमेरिकि राष्ट्रपतिको आगामी निर्बाचनमा बर्तमान राष्ट्रपती डोनाल्ड ट्रम्पका प्रतिस्पर्धी ठानिएका जो बाइडनले राष्ट्रपति ट्रम्प माथि महाभियोग लगाउन  पहिलोपटक सार्बजनिक रुपमा आह्वान गरेका छन्। आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उनले कानुन पालनामा अवरोध उत्पन्न गराएर ट्रम्प स्वयंले आफूमाथि लागेको आरोप प्रमाणित गराइसकेको दाबी गर्दै राष्ट्रपती ट्रम्प माथी महाअभियोग लगाउन आह्वान गरेको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन…