काठमाडौं, १३ भदौ - भारतको डिफेन्स कलेजको ५९ औं कोर्षको एक प्रतिनिधिमण्डल यतिवेला नेपाल भ्रमणमा छ । भ्रमण टोलिमा भारतको नेशनल डिफेन्स कलेजमा अध्ययनरत भारत, बंगलादेश, बेलायत, जापान र मंगोलियाका गरी १५ जना सैनिक अधिकारिहरु छन् । प्रतिनिधिमण्डलले नेपालमा रहँदा परराष्ट्रमन्त्रीसहित उच्च अधिकारीहरुसँग शिष्टाचार भेट गरेको थियो। भारतीय सेनाका भाइस एड्मिरल श्रीकान्तको नेतृत्वमा रहेको टोलीले…