चन्द्रमामा यान ओराल्ने भारतको महत्वाकांक्षी अभियान असफल :मोदिले सम्झाए बैज्ञिनिकहरुलाई

काठ्माण्डौ एजेन्सि- भारतको महत्वाकांक्षी अन्तरिक्ष अभियान चन्द्रयान–२ अन्तिम चरणमा असफल भएको छ । चन्द्रमाको सतहमा अवतरण हुनु केही समयअघि विक्रम ल्यान्डरसँग सम्पर्क टुटेपछि चन्द्रयान-२ को अवतरण सफल हुन नसेकेपछी अभियान असफल भएको हो । राति साढे १ देखि साढे २ बजेको समयभित्र विक्रम ल्यान्डरलाई चन्द्रमाको सतहमा उतार्ने योजना बनाइएको थियो तर चन्द्रमाको २ ।१ किलोमिटर…