उत्तर कोरियाका ५ सरकारी अधिकारिहरुलाई तानाशाह किम जोंग उनले दिए मृत्यु दण्ड

काठ्माण्डौ ,एजेन्सि- उत्तर कोरियाका तानाशाह किम जोंग-उन ले उत्तर कोरियाको सरकारी सेवामा रहेका ५ जना अधिकारिहरुलाई मृत्युदण्डको सजाय दिएका छन । दक्षिण कोरियाली अखबार चोसन इल्बोले जनाए अनुसार मृत्युदण्डको दिइएका अधिकारिहरुलाई फायरिंग स्क्वाडको सामुन्ने उभ्याएर गोलि हानी मारिएको थियो । अखबारका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सगको बार्ता असफल भयपछी किम जोङ उनले उनिहरुमाथी धोका…