बैशाख ३०, काठ्माण्डौ- प्रेस स्वतन्त्रता हनन हुने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकविरुद्ध अन्तर्आष्ट्रीय क्षेत्र बाट पनि चासो ब्यक्त हुन थालेको छ । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले नेपाल सरकारले संसदमा दर्ता गरेकोमिडिया काउन्सिल विधेयकप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सञ्जाल ट्विटरमा प्रेस स्वतन्त्रताको सम्मान र समर्थन गर्दछु भनेका छन । सोमबार ट्वीटरमा लेख्दै…