काठ्माण्डौ,एजेन्सि- भारतिय कांग्रेस महासचिव प्रियंका गांधीले प्रधानमंंत्री नरेंद्र मोदी र भाजपाले उठाउदै आएको राष्ट्रवाद माथी प्रश्न उठाएकी छिन । किसान, युवा, महिलाहरु र नागरिकहरुको आवाज सुनिदैन भने त्यो कस्तो राष्ट्रबाद ? महासचिव गांधीले मोदी र भाजपा माथी प्रश्न उठाएकी हुन । उत्तर प्रदेशको अमठीबाट चुनाब लडिरहेका आफ्ना भाइ एबम भारतिय कांग्रेस आइका अध्यक्ष राहुल गान्धिको…